१३ पुस २०८२, आइतबार | December 29, 2025

स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली आइतबार सार्वजनिक गरेको छ । आयोगका अनुसार आगामी वैशाखमा हुने स्थानीय निर्वाचनमा सहभागी हुन पाउने कुल मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको छ । कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १० जना,…