१६ पुस २०८२, बुधबार | December 31, 2025

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

काठमाडौं । २०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयाेजनार्थ खुला गरिन लागिएकाे हाे । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर…