२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नीति तथा कार्यक्रम : २३ हजार ५९१ जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले विभिन्‍न कारणले जग्गा धनी प्रमाण पुर्जा नभएका नागरिकहरूलाई सरकारले पुर्जा दिएको बताएकी हुन् । भूमिहीन र सुकुम्वासी नागरिकहरूलाई सरकारले स्थानीय तह निर्वाचनअघि पुर्जा उपलब्ध गराएको थियो । राष्ट्रपति…