२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक, कार्यदलका सदस्य पनि सहभागी



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठककमा चुनावी तालमेलका लागि सिट बाँडफाँट कार्यदलका सदस्यहरु पनि सहभागी भएका छन् ।

छलफलमा बैठकमा सिट बाँडफाँटको मापदण्डका बारेमा कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरुले सहमतिका लागि छलफल गरिरहेका छन् । ११ सदस्यीय कार्यदलमा सिट बाँटफाँटको मोडालिटीमा सहमति जुट्न नसकेपछि प्रतिवेदन बनाउन सकेको छैन ।

शीर्ष नेताको बैठकमा नागरिकता विधेयक, र अन्य समसामयिक विषयमा समेत छलफल हुँदैछ ।

 

 

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १० : ३९ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार