२९ भदौ २०८३, सोमबार | September 14, 2026

काठमाडौंमा आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं । आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ । यस्तो नगर्नेलाई कारबाही हुने भएको छ । फोहोर नुछट्याएमा प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ । काठमाडौंको फोहोर विसर्जन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दासँग भएको सहमति…