१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव संसदमा छलफलका लागि पेस

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा छलफलका सुरु काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस गरिएको छ । यससँगै प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पेस गरेका हुन् । न्यायालयको…