काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन् । शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै अपरान्ह अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन । गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मा २५ दिनपछि पुनः मन्त्रीमा नियुक्त भएका…