१३ पुस २०८२, आइतबार | December 29, 2025

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपनि त्यसबारे आफ्नो धारणा राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । ओलीले एमसीसी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा हुने बताइएको छ। यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष…