२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

चुनावमा कालापानी मुनीका गाउँ सुनसान

दार्चुला । स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चहलपहल भइरहेको छ । तर, दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेका दुई गाउँ छाङरु र तिंकर सुनसान छन् । वडा नम्बर १ मै पर्ने गुञ्जी नावि र कुटी गाउँ भारतको नियन्त्रणमा छ । ती गाउँहरू नेपालको नयाँ नक्सामा समेटिए पनि नेपालको प्रशासनिक अधिकार कायम हुन…