२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

राजनीतिमा बुढाहरुकै हालिमुहाली, टिकट पाएका युवामा देखिन्छ देश बनाउने भिजन

बुटवल । चुनावी नारामा जतिसुकै युवा शसक्तिकरणको कुरा गरेपनि दलहरुले निर्वाचनका बेला भने युवाहरुलाई अवसर दिनुको साटो ६० कटेका बृद्धहरुलाई नै चुनावमा अघि सारेको पाईन्छ । अन्य पेशा व्यवसायमा निश्चित उमेरको हद तोकेर पेन्सन पाक्ने गरेपनि नेपालमा राजनीतिलाई त्यस्तो पेशा बनाइएको छ, जुन पेशामा पेन्सन, विश्राम र अवकास भन्ने शब्दावली नै छैन । नेपालका कतिपय…