२१ बैशाख २०८३, सोमबार | May 5, 2026

बुटवल गठबन्धनका मेयर उम्मेदवार पाण्डेको प्रतिवद्धता : जुन अवस्थामा नगरपालिका छिर्छु, त्यही अवस्थामा निस्कनेछु

बुटवल । सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेले मेयर पदमा निर्वाचित भएमा अहिले जुन अवस्था छ, अवधि सकिएर बाहिरिदा पनि त्यही अवस्थामा निस्किने प्रतिवद्धता व्यक्त गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ३ मा गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उम्मेद्वार पाण्डेले अहिले पनि आफ्नो घर नभएको र मेयर भएपछि पनि…