१० पुस २०८२, बिहिबार | December 25, 2025

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा एमसीसीमाथि छलफल जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी ममिटीको १०औंँ बैठक बसिरहेको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल भैरहेको छ । शुक्रबार बसेको गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शनिबार आफ्नो पार्टीको स्थायी कमिटी बैठक भएका कारण आइतबारसम्म कुनै निर्णय नगर्न प्रधानमनत्री देउवालाई आग्रह गरेका थिए । एमसीसीका…