१० पुस २०८२, बिहिबार | December 25, 2025

एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोट हिँडे

काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोटतर्फ गएका छन् । केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटतर्फ निस्किएका हुन । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न…