२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बारामा ट्रक र जिप ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना…