११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

भूमिहीन मुस्लिमलाई जग्गा उपलब्ध गराउन मुस्लिम आयोगको आग्रह

काठमाडौं । मुस्लिम आयोगले भूमिहीन मुस्लिमलाई जग्गा उपलब्ध गराउन आग्रह गरेको छ । मुस्लिम आयोगको स्थापना दिवसमा आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सो आग्रह गरेका हुन् । अन्सारीले अझै पनि मुस्लिम समुदाय विकास सूचाकाङ्कमा पछाडि परेको र राज्यको स्रोतसाधन, अवसर र लाभमा न्यायोचित पहुँच नपुगेको भन्दै मुस्लिम समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम आयोगले…