२१ बैशाख २०८३, सोमबार | May 4, 2026

माओवादी सांसदको ९ गते दिएको राजीनामा ३ दिनपछि स्विकृत

बुटवल । नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले राजीनामा दिएको ३ दिन पछि स्विकृत गरेको छ । उनी बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन्…