११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले घटनाका दोषीलाई कारवाही गर्न निर्देशन दिएका हुन् । खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार…