२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बागी उम्मेदवारलाई फकाउनै हैरान

सुर्खेत । बागी उम्मेदवारी दिएकाहरूलाई दलका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता गर्न फकाउन काेसिस गरिरहेका छन् । तर, पार्टीले टिकट नदिपछि बागी बनेकाहरूलाई फकाउन निकै मुस्किल भइरहेकाे आधिकारिक उम्मेदवारकाे भनाइ छ । गठबन्धनबाट आधिकारिक उम्मेदवारी दिएकाे स्थाहरूका धेरै बागी परेकाे छ । भागबण्डा टुंगो लगाउन समय लगाएपछि अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।…