९ पुस २०८२, बुधबार | December 24, 2025

स्काभेटर भित्र युवाको शव फेला, हत्याको आशंका

बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा रोकेर राखिएको स्काभेटर भित्र युवाको शव फेला परेको छ । पाल्पा खण्डको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै स्काभेटर भित्र एक युवाको शव फेला परेको हो । स्काभेटरमा फेला परेको शव स्याङ्जाको कालिगण्डकी-३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तल्लो सिद्धबाबा नजिकै…