४ मंसिर २०८३, शुक्रबार | November 21, 2026

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न नेता कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय भएर परिचालित हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बागमती प्रदेश कमिटीले आयोजना गरेको तेस्रो पूर्ण बैठकमा आज अध्यक्ष नेपालले प्रत्येक वडा र पालिकासम्म पार्टीका जनवर्गीय सङ्गठनलाई विस्तार गर्न पनि आग्रह गरे । पहिलो काम कमिटी बनाउने,…