१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

एमसीसी अनुमोदन पार्टीबाट फेल भए राजीनामा दिने प्रचण्डको घोषणा

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई पार्टीले अनुमोदन नगरे अध्यक्ष पदबाट राजीनामा दिने जनाएका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एमसीसीबारे पार्टीमा गम्भीर बहस कायम रहेको बताए । आगामी चुनावपछि बस्ने बैठकमा यसबारे छलफल हुने उनले स्पष्ट पारे । प्रचडले आवश्यक परे पार्टीभित्र फोरम…