२५ भदौ २०८३, बिहिबार | September 11, 2026

सार्वजनिक शौचालय अभियानको प्रभाव बुटवलमा पनि, निःशुल्क ब्यानर बनाउने व्यावसायी भुषालको घोषणा

बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने योजना सफल हुँदै यसको विस्तार देशका अन्य क्षेत्रमा पनि पुगेको छ । महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै बुटवलमा समेत यसको प्रयोग सुरु भएको छ । बुटवलमा अहिलेसम्म ५ स्थानमा सार्वजनिक शौचालयको…