११ पुस २०८२, शुक्रबार | December 26, 2025

पछिल्लो २४ घण्टामा थपिए १७१४ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ जनाको पीसीआर परीक्षण गर्दा ११०३ जना र ३२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जना गरी १७१४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ४७७१ जना कोरोना संक्रमण मुक्त भएका…