काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । आइतबारै बस्न लागेको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न समितिको बैठक बसिरहेको हो । बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक ढिलो गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले समितिको बैठक निर्धारित समयमा…