२९ असार २०८३, सोमबार | July 13, 2026

माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

आइतबारको बैठकले ३ सय ७३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यस्तै, ८६ वैकल्पिक केन्द्रीय सदस्य पनि टुंगिएका छन् । केही केन्द्रीय विभागका सदस्यको पनि टुंगो लागेको छ ।

अब माओवादी पदाधिकारीको टुंगो लाग्न बाँकी छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसमाथि प्रदेश इन्चार्जहरूले धारणा राखेका थिए ।

त्यसक्रममा उनीहरूले प्रदेशको रिपोर्टिङ गरेका थिए । आजको बैठकमा पनि त्यसमाथि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ४१ बजे

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ