९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

सत्ता गठबन्धनको बैठक बस्दै, पुरक प्रस्तावका साथ एमसीसी पास गर्ने तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा एमसीसी पास गर्ने विषयमा छलफल हुन लागेको छ । एमसीसमाथि उठाउँदै आएको विषयलाई पुरक प्रस्तावमार्फत व्याख्या गरेर अघि बढ्ने अनौपचारिक सहमति गठबन्धनका दलहरुबीच भएको थियो । यसलाई मूर्तरुप दिन अहिले गठबन्धनको बैठक बस्न लागेको हो । एमसीसीकै कारण…