७ पुस २०८२, सोमबार | December 22, 2025

अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

एजेन्सी । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको तालिवानी अधिकारीहरुले जानकारी दिए । भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको प्रारम्भिक छानविनपछि पत्ता लागेको छ । यो आक्रमणको कुनै पनि समूहले जिम्मा…