१९ बैशाख २०८३, शनिबार | May 2, 2026

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा नै स्थापना हुने, जग्गा प्राप्ति र विधान तयारी प्रक्रिया शुरु

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले विश्वविद्यालयका लागि बाँकेको खजुरा अनुपयुक्त भन्दै अन्यत्र जग्गा खोजि गरिएको खुलासा गरेपछि विवादित बनेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्ततः बाँकेको खजुरामा नै स्थापना हुने भएको छ । प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को आज बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । परिषदका…