२५ भदौ २०८३, बिहिबार | September 10, 2026

मौसम विभागले भन्यो : तीनवटा वायु सक्रिय, आज मौसम खुल्ने सम्भावना न्यून

काठमाडौं । जल तथा मौसम विभागले आज देशैभरको मौसम खुल्ने सम्भावना न्यून रहेको अनुमान गरेको छ । तीनवटा वायु प्रणाली सक्रिय हुँदा मौसम खुल्ने सम्भावना न्यून रहेको विभागकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् । विभागले शनिबार गरेको मौसम पूर्वानुमानले आज मौसम बदली रहने अनुमान गरेको थियो । “हिजोभन्दा आज मौसम खराब हुन्छ भनेर हिजो पनि भनेका…