८ पुस २०८२, मंगलबार | December 23, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको भवन ३ वर्ष भित्रै सम्पन्न गर्ने दाबी

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माणको काम आगामी ३ वर्ष भित्रनै सक्नेगरी तिब्रता पाएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले दाबी गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले हालसम्मको कार्योजना र प्रगतिको तुलना गर्दा निर्धारित समयभन्दा अघिनै योजना सम्पन्न हुने दाबी गरे । ‘निर्माणको काम ५ वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग…