९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

साइकल मार्फत बाँके-बर्दिया घुमाइदै, ‘टुर डे ठाकुरद्वारा’ को तयारी तिब्र

नेपालगन्ज । सन् २०१९ देखि प्रत्यक बर्ष नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गर्दै आइरहेको नेपालकै उत्कृष्ट साइक्लिङको इभेन्ट 'टुर डे ठाकुरद्वारा'को चौथो सस्करण आउँदो फागुन २० र २१ गते आयोजना हुने भएको छ । 'सस्कृति, प्रकृति, पर्यटन र खेल' भन्ने नारा सहित चौथो सस्करणको तयारी तीब्र पारिएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिएका छन् । यश…