८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

कार्यव्यवस्था समितिको बैठकअघि आफूनिकट नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका नेताहरूसँग छलफल गर्ने भएका छन् । उनीहरूले आज बिहान आफू निकटका नेताहरूसँग छलफल गर्न लागेका हुन् । बिहीबार राति एकअर्कासँगको कुराकानीपछि देउवा र ओलीले आफू नजिकका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले एमाले…