२४ भदौ २०८३, बुधबार | September 10, 2026

तिलोत्तमा अपडेट : थोरै मतान्तर घटाउदै चापागाईं, करिब बाह्र हजार पाँच सय मत गन्न बाँकी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन् । अहिले बिहान ९:४५ बजे सम्म गणना भएको ५२ हजार १ सय ८९ मतको परिणाम सार्वजनिक गर्दा खाँण ९ सय ६३ मतान्तरले अगाडि छन् । तिलोत्तमामा ६४ हजार ७…