२४ भदौ २०८३, बुधबार | September 10, 2026

मुस्ताङमा दुई पर्यटकको शव फेला

मुस्ताङ । मुस्ताङमा दुई पर्यटकको शव फेला परेको छ। उनीहरुको मृत्यु के कारण भएको भन्ने खुल्न बाँकी छ । मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित कालीगण्डकी नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा बुधबार दुई पर्यटकको शव भेटिएको फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । दुवै पर्यटकको पहिचान खुल्न बाँकी छ । मृतकमध्ये एक जना…