८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो । ६ हजार ७८२ नमुनाको पीसीआर परीक्षण गर्दा ५४८ जनामा र दुई हजार ९७४ नमुनाको एन्टिजेन परीक्षण गर्दा…