६ पुस २०८२, आइतबार | December 21, 2025

नेपाल भित्रँदै गरेकाहरुको कोरोना परिक्षण गर्दागर्दै नाकाका स्वास्थ्य कर्मचारीलाई नै कोरोना संक्रमण

नेपालगन्ज । भारतबाट आएका शंकास्पद कोरोना संक्रमितको एन्टिजेन परिक्षण गर्ने ल्याव टेक्निसियन र स्वास्थ्यकर्मीहरुलाई नै धमाधम् कोरोना संक्रमण पुष्टि हुन थालेको छ । रुपन्दहीको बेलहिया नाकामा कार्यरत २ जना ल्याव टेक्निसियनलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट बाँकेका जमुनाहा नाकामा कोरोना परिक्षणमा कार्यरत १ जना ल्यावका कर्मचारी सहित ७ जनालाई एकै दिनमा कोरोना संक्रमण पुष्टि भएको…