काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट ८ हजार ६ सय ९३ जनाको परीक्षण गर्दा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ हजार ३ सय १९ जना संक्रमण मुक्त भएका छन् । यससँगै ९…