११ बैशाख २०८१, मंगलबार | April 23, 2024

संसदीय दल बैठकमा ओलीले भने – हामी आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशका बारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशका बारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् ।

बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीका बारेमा धारणा राखेका थिए । सोही क्रममा बैठकमा सांसदद्वय घनश्याम भुसाल र भीम रावलले चोलेन्द्रलाई नबोक्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए । उनीहरुले अरु न्यायाधीसमाथिको महाअभियोगबारे सोचेरमात्र कदम चाल्नुपर्ने बताएका थिए । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् ।

एमाले संसदीय दलको बैठक सकिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : २४ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन । चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक

शुक्लाफाँटामा बाघ बढे

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ

इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

काठमाडौं । इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को

जैसवालको शतकमा राजस्थानले मुम्बईलाई हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई