५ पुस २०८२, शनिबार | December 20, 2025

नारायणहिटी सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए। दाहालका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् । क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका…