१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

तिलोत्तमा नगर पहिलो अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डमा सूचीकृत

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको छ । मुलुककै पहिलो नगरपालिकाको रूपमा तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगर बनेको हो । तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फाउण्डेशन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको हो । यो देशभरकै नगरपालिकामा पहिलो भएको नगरपालिकाको दाबी छ । मंगलबार…