७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

हिउँले कठ्याङ्ग्रिएर जुम्लामा एक महिलाको मृत्यु

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको यही माघ २१ गते निधन भएको हो । ‘पाटनमा सेतक चिनी कोर्न गएको…