२ पुस २०८२, बुधबार | December 17, 2025

पधेरा सुकेपछि ठाउँठाउँमा ‘रिचार्ज पोखरी’, खडेरीमा पनि पानी लिन टाँढा जानु परेन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ९ अर्घामा रहेको काफलपानी पधेराबाट यस क्षेत्रका करीव ५० परिवारले पिउनेपानी प्रयोग गर्छन । करीव तीन वर्षअघि हिउँदा यो पधेरो सुक्यो । पिउनेपानीको स्रोत नै बन्दभएपछि स्थानीयहरु लामो दुरीमा रहेको अर्को पोखरीबाट पानी ल्याउन बाध्य भए । युवा युवतीहरु कम भएको गाउँमा पानी टाढाबाट बोक्न परेपछि स्थानीयलाई…