१६ बैशाख २०८३, बुधबार | April 30, 2026

राम नेपालमै जन्मिएको एमाले अध्यक्ष ओलीको दाबी

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याएका छन् । पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो । ओलीले अहिलेको युगमा राम राज्यको व्याख्या…