१६ बैशाख २०८३, बुधबार | April 30, 2026

संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु

संखुवासभा । संखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान…