२ पुस २०८२, बुधबार | December 17, 2025

एमसीसीले गठबन्धन तोडिँदैन, चुनावसम्म कायमै रहन्छ : माधव नेपाल

बाँके । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी चुनावसम्म गठबन्धन कायम रहने बताएका छन्। समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले आगामी चुनावमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने दाबी गरे । नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै…