२ पुस २०८२, बुधबार | December 17, 2025

महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

कर्णाली । सुर्खेतमा महिलासँग दुर्व्यवहार गर्ने धामी र पूजारीलाई पक्राउ गरिएको छ । महिलालाई दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका-८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी…