काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा लिएको बताएका छन् । अध्यक्ष प्रचण्डले आज एक अपिल जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र सिंहदरबारको अधिकार जनताको घरदैलोमा स्थापित गराउनका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन्। प्रचण्डले अपिलमा भनेका छन्, ‘यतिखेर संघीयता र समावेशी…