६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईको मृत्यु, १३ घाइते

बारा । बाराको आदर्श कोटवाल गाउँपालिका ३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । गएराति ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ पल्टिएको हो । रथ पल्टिँदा आदर्श कोटवाल ३ बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका ७ जानकीनगरकी २५ वर्षीया बालकुमारी…