४ पुस २०८२, शुक्रबार | December 19, 2025

नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने

भैरहवा । अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । 'लुम्बिनी सुरक्षित छ, कोभिडले डारउनु पर्ने अवस्था छैन' भन्ने सन्देश दिदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नयाँ वर्ष २०२२ अवसर पारेर सडक खाना महोत्सव गर्न लागेको हो । कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको…