८ पुस २०८२, मंगलबार | December 23, 2025

माधव नेपालको पक्षमा बहस गर्न वकिलहरुको ‘ब्रिगेड’ तयार

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न वकिलहरुको बिग्रेडै तयार भएको छ । उनको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्। नेपाल आज बयान दिन विशेष अदालतमा उपस्थित भएका थिए । न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान…